उधोग बाणिज्य संघ चितवनको परामर्समा नेपाल सुनचादी ब्यबसायी संघ चितवन , सुनचादि बचत तथा ऋण सहकारी सस्था र बिश्वकर्मा बचत तथा ऋण सहकारी सस्था लिमिटेड को संयुक्त आयोजनामा ५ दिन बृद , अशक्तहरुलाइ खाना खुवाउने कार्यक्रम उधोग बाणिज्य संघको परिसर हरिहर मन्दिरको अगाडि आयोजन गर्न लागेको छ। सन्सार भरी फैलिएको कोरोना भाइरसको कारण हाम्रो देश नेपाल पनि लकडाउनको चपेटामा परेका छ र यो लकडाउनको कारण निम्न आय भएका बृद्द , अशक्त हाम्रा दाजु भाइ दिदी बैनिहरुलाई ठूलो अशर परिरहेको छ।मानबताको ख्याल गर्दै अन्य समयमा पनि सामाजिक काम गर्दै आइरहेका यी सस्थाले अहिलेको विषम परिस्थितिमा पनि आफुले सहयोग गर्नुपर्ने दायित्व पूरा गर्न थालेको नेपाल सुनचादी ब्यबसयी संघका पुर्ब अध्यक्ष तथा समाजसेवि बिपिन रामुदामु ( बिपेन्द्र) ले लण्डन काठमाडौंलाई जानकारी दिए।
सस्थाले भोलि मिति २०७६ चैत्र २९ गते देखि २०७० बैसाख ३ गते सम्म जम्मा ५ दिन पहिलो चरणमा खाना खुवाउन थालेका छन। भोलिका दिन परिस्थितिले आबस्यक्ता परेको खण्डमा पनि नेपाल सुनचादी ब्यबसायी संघ चितवन , बिश्वकर्मा बचत तथा ऋण सहकारी र सुनचादी बचत तथा ऋण सहकारी सस्था तयारी अबस्थामा रहेको बिपिन रामुदामुले जानकारी दिए।

- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021