स्वास्थ्यकर्मीहरुले कोरोना बिरामीको उपचारमा वास्था नगरेको भन्ने समाचार भ्रामक।

 

नेपालकी कोरोना पिडित बाग्लुङका आमा ,
अन्शु सापकोटा र अन्य एकजना संग रबि लामिछाने ले सिधा कुरा जनता संगमा प्रत्यक्ष फोनबाट कुरा गरेका थिए।बाग्लुङकि आमा उपचार पछि घर फर्किसकेकी र अन्शु चाहिँ अहिले पनि अस्पतालमा उपाचार्थ अबस्थामा छिन र उनको स्वास्थ्य अहिले सामान्य अबस्थामा भएको जानकारी दिइन र अर्का पुरुष पनि सामान्य रुपमा रहेको र उनको अस्पतालमा उपचार भैरहेको जानकारी दिए।केहि मिडियामा कोरोना प्रभावित बिरामीको उपचार राम्रो नभएको तथा स्वास्थ्यकर्मिले राम्रो संग नहेरेको समाचारको खंडन तिनै जनाले गरेका छन।आफुहरुलाइ स्वास्थ्यकर्मीले आबस्यक परेको समयमा चेक गर्ने औषधि खुवाउने सबै काम गरिरहेका जनाएका छन।

अहिले विभिन्न अनलाईन मेडियाले सरकार बिरोधी भ्रामक समाचार दिने गरेका छन।तेहि भ्रम बिचको यो समाचार यी तिनै बिरामिले गलत साबित गराइदिएका छन।

 

 

Facebook Comments