- 44Shares
सतिश निरौला
खजुरा, नेपालगन्ज – बाके।
न जुनले नत ताराले
हेर्दै छ आज बिश्व साराले
पालना गरौं ” घरबन्दी” को
पस्ने छैन कोरोना यो पाराले।
डग्मगायो बर्घिम्गन
अनि हल्लियो रोम रे
ह्वाइट हाउस त्राहिमाम छ
काप्दै छ दिल्ली सारा रे।।
घरी थाली ठोक्दै
घरी बाल्दैछ्न दिप रे
उपाय एउटा मात्र
चाहियो जन साथ रे।।।
हामिमा नि डर , भय
घरमा बसौं गर्दै जय
गरौंला सबै काम
बाकी जीवन बची रहे।।।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021