/हामिमा नि डर , भय घरमा बसौं गर्दै जय ” सतिस निरौला “

हामिमा नि डर , भय घरमा बसौं गर्दै जय ” सतिस निरौला “

 

 

सतिश निरौला
खजुरा, नेपालगन्ज – बाके।

न जुनले नत ताराले
हेर्दै छ आज बिश्व साराले
पालना गरौं ” घरबन्दी” को
पस्ने छैन कोरोना यो पाराले।

डग्मगायो बर्घिम्गन
अनि हल्लियो रोम रे
ह्वाइट हाउस त्राहिमाम छ
काप्दै छ दिल्ली सारा रे।।

घरी थाली ठोक्दै
घरी बाल्दैछ्न दिप रे
उपाय एउटा मात्र
चाहियो जन साथ रे।।।

हामिमा नि डर , भय
घरमा बसौं गर्दै जय
गरौंला सबै काम
बाकी जीवन बची रहे।।।

Facebook Comments