आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा

  • 424
    Shares

‘हराएका मेरा खुशी खोजिरहेछु तिमीभित्र ‘
बातावरण अभियन्ता आनन्द भण्डारीको यि शब्दहरुले आखिरमा जीवन पाएको छ । चर्चित गायक राज सिग्देलको संगीत र आवाज पाएको यो गीतको म्युजिक भिडियो राज सिग्देलकै आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । रिदम कंडेलको संगीत संयोजन रहेको उक्त गीतमा गीतकार आनन्द भण्डारी आफैले अभिनय गरेका छन भने भण्डारीलाई उनकै धर्मपत्नी रन्जुहजुर पाण्डेले अभिनयमा साथ दिएकी छिन्।

Facebook Comments