- 452Shares
‘हराएका मेरा खुशी खोजिरहेछु तिमीभित्र ‘
बातावरण अभियन्ता आनन्द भण्डारीको यि शब्दहरुले आखिरमा जीवन पाएको छ । चर्चित गायक राज सिग्देलको संगीत र आवाज पाएको यो गीतको म्युजिक भिडियो राज सिग्देलकै आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । रिदम कंडेलको संगीत संयोजन रहेको उक्त गीतमा गीतकार आनन्द भण्डारी आफैले अभिनय गरेका छन भने भण्डारीलाई उनकै धर्मपत्नी रन्जुहजुर पाण्डेले अभिनयमा साथ दिएकी छिन्।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021