हाइकुहरू

हाइकुहरू
हाइकुहरू

– बद्री ढकाल हिरामणि 

सधैं कोरोना
गरिवी महामारी
मृत्यु आहाल

मृत्यु वोकेर
हतारिदै बगेकी
जुम्ली कर्णाली

दिक्षित आत्मा
परिचालित गोली
न्याय आभास

रातो सुकुल
लिवाङ र थवाङ
रातै रूकुम

प्रमाणपत्र
सपना परिक्षण
सिरानी मुनि

यो भाईटिका
कोरोना परिक्षण
रंग र टिका

खुशी उमंग
नाच्दै क्षितिज
पारी सूर्य सवारी

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?