ओहाली गाए
रोपाइँ सकेपछि
आफ्नै पिराए
समिति माथि
दुर्मति कि श्रीमती
पति दुर्गति

विश्वासपात्र
तागत मूल श्रोत
फूल अर्पण
बाँके बगौढा
कोयलावास् गढवा
रापती फेरो
एक चक्कर
तिनटा बालापुर
पाँच संसार
हिरक बर्ष
बिनसित्ति भारत
दुर्गा प्रसाद
निरीह हली
गोरू डामेर छोड्यो
गाई जोत्दैछ ।
विजयोन्माद
हिउँभित्र हिमाल
डुब्दै मधेस
चित्र सुन्दर
चरित्र भ्रष्टाचार
बेश्या संसार
बद्री ढकाल हिरामणि
अध्यक्ष,नेहा बाँके
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021