मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न नेपाल मुक्तक प्रतिष्ठान युके च्याप्टरले गत बर्ष जस्तै भ्यालेन्टाइन दिवशको उपलक्ष्यमा २७ फेब्रुअरी २०२२ का दिन एक भब्य प्रणय मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ । १४ फेब्रुअरीमा…
गृहमन्त्रीको गृह जिल्लामा गोली र कर्फ्यु
गृहमन्त्री बालकृष्ण खांडको गृह जिल्ला रुपन्देही यतिबेला अशान्त भएको छ । त्यहाँ प्रहरीले गोली चलाउनु परेको छ भने प्रशासनले कर्फ्यु आदेश गरेको छ । लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकामा प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा विवादमा सुरक्षाकर्मी…
बेलायतको रेडिंगमा शारदीय नवरात्रको अनुष्ठान आरम्भ
लण्डन काठमान्डौ सम्बाददाता सनातन धर्म परम्परा अनुसार यसबेला विश्वभर छरिएर रहेका हिन्दुहरु दशैँ पर्व वा शारदीय नवरात्र मनाइरहेका छन । हिमालयन सिद्ध महायोग परिवार युकेले पनि युकेको रेडिंग सहरमा स्थित साधना केन्द्रमा घटस्थापना संगै नवरात्र…
गजल
गजल मेरो देशमा प्रचण्ड घाम थिएन र आएँ उधोग कारखाना, काम थिएन र आएँ स्वदेश मै दिनरात मेहेनत त गरेकै हुँ, यहाँ जस्तो गाठ, दाम थिएन र आएँ छेउ कै घर जब मैले ठूलो देख्न…
छोरा
मुजा परेका अनुहार मुसार्न खोज्यो हातमा छाला मात्र आउँछ । आँखा धमिला भैसके । घामको उज्यालोमा पनि मधुरो देख्छु । चस्मा लगाए पनि उस्तै । नलगाए पनि उस्तै । फेरि बुढेसकालमा त चस्मा पनि भारी…
फेसबुक ६ घण्टा बन्द हुँदा संसारभर तहल्का
ग्रीनवीच समयअनुसार हिजो सोमबार साँझ करिव ५ बजेपछि ६ घन्टासम्म संसारभरिका करिव ३.५ अरब सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक इन्स्टाग्राम, ह्वाट्सएप, फेसबुक मेसेन्जर र ओकुलस चलाउनबाट बन्चित भए । त्यस समयमा, अन्तर सम्बन्धित ती सामाजिक संजालमा…
रुपन्देहीमा नेपाली कांग्रेसको देउवा पक्ष बलियो
(फोटो साभार: नेपाल प्रेस) रुपन्देहीमा नेपाली कांग्रेसको देउवा पक्ष बलियो यतिबेला देशमा तीन कुराहरुले बिशेष रौनकता छाएको छ । कोरोना कहरको वाबजुद एकातिर दशैंले देश धपक्कै छोपेको छ भने अर्कोतिर नेपाली कांग्रेसको १४ औं महाधिबेशनको…
देश, दशैं र मन
प्रतिमा केसी युद्ध र आन्दोलनले गलेको वेला भुकम्पको व्यथामा ढलिरहँदा राष्ट्रीयता र स्वाभिमानको संजीवनी पिएर कतै सवल कतै दुर्बल वैशाखीहरुको साहारामा उठ्न खोज्दै छ तंग्रिन खोज्दै छ देश दक्षिणबाट बग्ने बेमौसमी हावा हिमालमा ठोक्किई पहाड…
कस्तो कविता लेखुँ म ?
कस्तो कविता लेखुँ म ? वाशु शर्मा हाँसेको कविता लेखुँ कि मन रोएको लेखुँ आशा गरेको लेखुँ या, मन मरेको लेखुँ कस्तो कविता लेखुँ म ? वतास जस्तै भाव तरंग आकाशभरि यत्रतत्र उडान भर्न…