मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न नेपाल मुक्तक प्रतिष्ठान युके च्याप्टरले गत बर्ष जस्तै भ्यालेन्टाइन दिवशको उपलक्ष्यमा २७ फेब्रुअरी २०२२ का दिन एक भब्य प्रणय मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ । १४ फेब्रुअरीमा…
मुक्तक प्रतिष्ठान युकेको प्रेमिल मुक्तक वाचन हुने
कुमार केसी, १३ फेब्रुअरी २०२१ नेपाल मुक्तक प्रतिष्ठान युके च्याप्टरले १४ फेब्रुअरीका दिन प्रेम दिवशको उपलक्ष्यमा प्रेमिल मुक्तक वाचन कार्यक्रम गर्ने भएको छ। प्रतिष्ठानको १२ फेब्रुअरीमा बसेको बैठकले गत माघ १८ गते रास्ट्रिय मुक्तक दिवशको…
किन बिघटन हुन सक्दैन प्रतिनिधी सभा ?
कुनै पनि देशको मूल कानुन संबिधान हो । चाहे त्यो लिखित होस वा अलिखित त्यहि कानुन अनुसार देश चलेको हुन्छ अथवा चलाएईको हुन्छ । नेपालको सन्दर्भमा पहिलो संबिधान सभाले संबिधान दिन नसके पछि दोस्रो पटक…
हृदाघात कारण विश्व चर्चित फुटबल खेलाडी म्याराडोनाको निधन
लण्डन । कुमार केसी विश्व चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय अर्जेन्टिनी फुटबल स्टारको ‘कार्डियक एरेस्ट’ बाट निधन भएको हो । नोभेम्बर शुरुतिर दिमागमा रगत जमेर बिरामी परेका उनलाई अपरेसन…
जो बाइडन अमेरिकी ४६औँ राष्ट्रपति निर्वाचित
लन्डन कुमार केसी निकै प्रतिस्पर्धात्मक मतगणनाको परिणाम पछि अन्तत्वगत्वा डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको राष्ट्रपति चुनाव मा बाजी मारेका छन् । पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै उनीले राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका…
कोरोना कहर बीच दशैँ मनाउने रहर
कोरोना कहर संगै विश्वनै स्तब्ध बनिरहेको बेलामा नेपालीहरुको महान चाड बडा दशैं हाम्रो घरदैलोमा आइसकेको छ । दशै तिहार नजिक आउदै गर्दा आफनो गाउघर अझ वाल्यकालको त्यो रमाईलो दशै तिहार स्कूल छुट्टी , टन्न मासुभात…
साम्राज्यवादी किरो!
यो संसारका जन जन थर्कमान पार्ने कस्तो बिचित्रको अदृश्य किरो आयो सास फेर्नै गाह्रो पार्छ रे! हनहनी ज्वरो आउने रे! सामान्य रुघाखोकी जस्तो पनि लाग्ने तर सबैलाई गुप्तबासै बसाल्ने यो किरो ब्यबहारमा, पुरापुर साम्यवादी देखिन्छ…
महिला हिँसा सम्बन्धी तीन मुक्तकहरु
-१- एसिड छेप्छन् कतै गाडीमा हेपिन्छन् छोरीहरु दाइजोमा कहिले खाडीमा बेचिन्छन् छोरीहरु गिद्धले जस्तै लुछेर छोड्छन् विभत्स शरिरमा कहिले छाउगोठ र झाडीमा भेटिन्छन् छोरीहरु -२- कस्ले भन्न सक्छ पुरानो ढर्रामा छे नारी उपपोस्ट मिलेपछि…
साहित्यकार प्रतिमा केसीको कबिता संग्रह ‘पानीको बिद्रोह’ बिमोचन
११ जुन २०१९ प्रबासमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कबिता संग्रह पानीको बिद्रोह हालै एक समारोहका बिच लोकार्पण भएको छ । गत जुन ८ तारिखमा बेलायतका लागी नेपालका राजदुत तथा बरिष्ठ…