लन्डन । लण्डन काठमाडौँ सम्बाददाता नेपलिज ब्रिटिश कम्युनिटी यूकेले आउंदो मार्च ६ शनिबार स्थापनाको ११ औं वार्षिकोत्सव भर्चुअल प्लेटफर्म जुममा मनाउने भएको छ । कोरोना महामारीका कारण बेलायत लकडाउनमा रहेकाले ‘भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाउन लागिएको…
बेलायतमा भव्य मुक्तक दिवस
लण्डन । नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र), बेलायत शाखाले ३० जनवरी शनिवार त्रिदिवसीय मुक्तक दिवस मनाउने क्रममा दोश्रो दिन जूममार्फत यूरोप स्तरीय मुक्तक वाचन कार्यक्रम गरेको छ । नेमुप्र, बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलको अध्यक्षता रहेको…
रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै
रिडिङ,लण्डन। बढ्दो महामारीको बेला धेरै लामो समय घर भित्रै बस्नु पर्ने, खुला ठाऊमा अभ्यास गर्न वा डुल्न नपाऊदा शारीरिक एवम मानसिक कमजोरी दिनानुदिन बढ्दै गएको छ। साथै स्वास्थ्य सेवा (GP)पनि सहज नभई रहेको अबस्थामा रिडिंग…
ग्रेटर रिडिङ नेपाली कम्युनिटी एसोसिएसनले संचालन गरेको योगा…
ग्रेटर रिडिङ नेपाली कम्युनिटी एसोसिएसनले ग्रेटर रिडिंग नेपाली समाज (GRNCA) द्वारा संचालित योगा बाट नेपाली समुदाय लाभान्वित हुदै आएका छन् । समाजले यो महामारीको समयमा लकडाउनका कारण घर भित्र बसिरहनु पर्ने अबस्थामा शारिरिक तथा मानसिक…
पासा पुच गुथी यू के रिडिङ्गको दशौँ वार्षिक…
लण्डन -काठमाडौँ सम्बाददाता पासा पुच गुथी यू के रिडिङ्गको दशौँ वार्षिक साधारण सभा २ जनवरी २०२१ मा भर्चुअल प्लाट्फर्म मार्फत सम्पन्न भयो। गुथीका अध्यक्ष जानकी कायस्थको अध्यक्षतामा भएको सो साधारण सभामा गुथीले बर्ष २०१८-२०२० मा…
वरको परको
देवीप्रसाद चापागाईं वनको मान्छे बनेको छ घरको घरको मान्छे भएको छ परको परको पनि स्वार्थले वरको वरको पनि व्यवहारले परको जन्माउने माता हुँदैछिन परको रूपकी रानी बन्दैछिन वरको सोझा पिताजी हुँदैछन् परको जागिर र वित्त…
१६ दिने महिला हिंसा विरुद्धको अभियानमा प्रतिमा केसीको…
प्रतिमा केसी मुक्तक नं १- कहाँ छ सुरक्षा त्रासले जीवन र मन अस्थिर उस्तै छ अझै चिन्ता, चिन्तन , जिम्मेबारी र जन्जिर उस्तै छ भगवानको भक्त तिनै छन् नपत्याए मन्दिरको लाम हेर्नुस फेरिएको केवल समय…
सत्य-स्वरुपको बहु प्रतिक्षित ‘मैसाब’ सार्वजनिक
काठमाडौं, ११ मंसिर । कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाब’ बोलको कवाली फ्लेवरको गीत सार्वजनिक गरिएको हो । राजखानदानमा…
बिश्व एउटै घर
- आनन्द भण्डारी भत्काए जंगल भत्किन्छ जीवन, उजाड बन्छ घर वन र जन्तु मानव बीचमा, विश्वकै एउटै घर बाँच र बचाऊ लता र वृक्ष, सन्ततिको चीत्कार कोकिल-कवि रोएर भन्छन् को सुन्छ पुकार? मानव जाति,…