तीन मुक्तक

महानन्द ढकाल कोहलपुर, १ सागर जस्तै शान्त रहन पनि सकिदैन हावा जस्तै चुपचाप वहन पनि सकिँदैन स्वाभिमानमा जब खेलवाड गर्न खोजिन्छ सधैं सधैं बुद्ध बनी सहन पनि सकिदैन । २ हामीले हाम्रो सान बोकेर हिडेका…

हवाई छाप चप्पल (लघु कथा)

कुमार केसी “हाम्रो पार्टीको सरकार बन्यो भने यो देशका सबै दीनदुखीहरुको छाना, खाना र नानाको ग्यारेन्टी गरिनेछ” कुरा २०४२ सालतिरको नेपालको मध्य तराईको एउटा सुन्दर गाउंको हो। सायद हुने खाने होईन कि हुँदा खाने सबै…

मेरा प्रतिबद्धताहरु

रामशरण सिम्खडा गैर आवासीय नेपाली संघको करीव १८ बर्षपछि मैले केन्द्रीय नेतृत्वमा जाने निश्चय गरेको छु । सन् २००३ सालमा गैरआवासीय नेपाली संघको बेलायतमा परिकल्पना गर्दा विश्वभर छरिएर रहेका नेपालीले गर्व गर्न लायक संस्थाका रुपमा…

नियत

महानन्द ढकाल "अनलाइन" कक्षा सुरु हुने भएपछि राजमतीले बाबुलाई मोवाइल किन्न पठाइन् । सत्र हजार छ सय चालिसको मोबाइल राजमतीको हातमा सलबलाउन आइपुग्यो । शिक्षकहरूले "फेसबुक एकाउन्ट" खोलिदिए । "म्यासेन्जर ग्रुपमा" जोडिदिए राजमतीलाई । फोटाहरू…

दुई गजल

पुष्प अधिकारी अञ्जलि गजल १ आमा पनि छोरा गाको हेरिरहनुहुन्छ पर नपुगुन्जेलसम्म काँहो हेरिरहनुहुन्छ उमेरले डाँडा काटे पछि के नै लाग्छ र आमा निभेको उज्यालो हेरिरहनु हुन्छ छातिमा देश बोकेर गएको छोरालाई उ कहिले फर्कन्छ…

परिभ्रष्ट सालाहरु !

देविप्रसाद चापागाईं सप्रदै जान थाले मनका कालाहरु कुहिंदै झर्दै गए वीरका मालाहरू भाँचिदै जान थाले देशभक्तका भालाहरू सबथथोक तिमीहरूकै लौ खाओ सालाहरू दिनदहाडै चोरिदैछन् आमाका वालाहरू दैनिक कोतरिँदैं छन् निर्धाका छालाहरू जति पछि उति चिल्ला…

THE ILLUSIONIST

By: Amogh Bhattarai  [Amogh is an eight years old boy who lives in Reading, UK. He loves to read books, travel, park-run, set lego, play sports and writes stories and travel diaries. Here we present…