कोरोना भाइरसबाट बचाउन सक्ने औषधी पत्ता लगाइएको दाबी

  एजेन्सी । हल्याण्डका वैज्ञानिकहरुको एक समूहले कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधी (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका छन् । बीबीसीका हेग संवाददाता आना हलिगानकाअनुसार चिकित्सकहरुको (वैज्ञानिक) समूहले औषधी पत्ता लगाएको दाबी गरेपनि यसलाई मानव शरीरमा परीक्षण गर्न बाँकी रहेको र त्यसको परिणाम आउन महिनौं […]

पोर्चुगलमा कोरोनाबाट एकजना वृद्धको ज्यान गएको छ भने ७० भन्दा बढी नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।

  कोरना भाइरस (COVID-19) को युरोप व्यापक संक्रमण बढे संगै पोर्चुगल सरकारले स्वस्थ्य स्थितिलाई मध्यनजर राखेर नियन्त्रणकालागि देशव्यापी रूपमा आपतकालीन स्थितिको घोषणा गरेको छ । स्कुल कलेजहरु आजैदेखि बन्द भएका छन् । सीमा जोडिएको एकमात्र छिमेकी स्पेनसंग आजै रातिबाट अप्रिल १५ तारिखसम्मलाई सीमा बन्द गरिएको छ । संक्रमण […]

गैरआवसीय नेपाली संघ पोर्चुगलको कोरोना सग साबधान रहन सुचना जारी

कोरना भाइरस (COVID-19) को युरोप व्यापक संक्रमण बढे संगै पोर्चुगल सरकारले स्वस्थ्य स्थितिलाई मध्यनजर राखेर नियन्त्रणकालागि देशव्यापी रूपमा आपतकालीन स्थितिको घोषणा गरेको छ । स्कुल कलेजहरु आजैदेखि बन्द भएका छन् । सीमा जोडिएको एकमात्र छिमेकी स्पेनसंग आजै रातिबाट अप्रिल १५ तारिखसम्मलाई सीमा बन्द गरिएको छ । संक्रमण नियन्त्रणकालागि […]

Nightclubs shut, 50-plus gatherings banned in Delhi over coronavirus

  Delhi Chief Minister Arvind Kejriwal on Monday invoked the Epidemic Diseases Act of 1897 to impose a complete ban on social, religious and political gatherings of more than 50 people in the national capital. Weddings are permitted, for now, said Kejriwal. But he appealed to people to […]

मलेसियाले लगायो विदेशीलाई रोक, नेपाली कामदार पनि जान नपाउने

  मलेसियाले दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले बुधबारबाट लागू हुने गरी यो निर्णय गरेको हो। प्रधानमन्त्री मुहिदिन यासिनले मार्च ३१ सम्म सबै देशका नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको जानकारी गराएका हुन्। उनले टेलिभिजनमा सम्बोधन गर्दै मलेसियाका […]

कोरोनाभाइरस सङ्क्रमण: चीनभित्र भन्दा बाहिर धेरै

कोरोनाभाइरसको सङ्क्रमणको सङ्ख्या र त्यसबाट ज्यान गुमाउनेको सङ्ख्या चीनभित्रभन्दा बाहिर धेरै पुगेको छ। कोरोनाभाइरस सङ्क्रमणको तथ्याङ्क राख्दै आएको अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार चीनबाहिर सङ्क्रमितको सङ्ख्या ८७ हजार पुगेको छ भने चीनभित्र झण्डै ८१ हजार रहेको छ। महिनौँ लामो कडा क्वारान्टीनजस्ता प्रावधानका कारण केही समययता चीनभित्र नयाँ सङ्क्रमण […]

इटालियन नागरिकको संदेश कोरनालाइ मजाकमा नलिनु

  संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र पीडाबारे एक इटालियन नागरिकले संसारलाई यस्तो सन्देश प्रवाह गरेका छन् । कोरोना भाइरसबारे हल्ला र त्यसको हकिकत तथा अन्तमा आफूलो कोरोना भाइरसका कारण भोगेका दैनिकी बारेमा उनले एक सन्देश दिँदै संसारलाई सजग गराएक छन् । यस्तो छ […]

विद्यालयलाई यस्तो निर्देशन [सक्कलप्रतिसहित]

  काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुलाई आगामी चैत ७ भित्र आवश्यक विवरण तत्काल पठाउन पत्राचार गरेको छ । केन्द्रले अनुदान प्राप्त गरिरहेका विभिन्न जिल्लाका ३० विद्यालयलाई तत्काल विवरण नपठाए सुविधा कटौती गरिदिने स्पष्ट पारेको छ । […]

समुदाय आफैँले कोरोनाभाइरससँग जुध्न स्यानिटाइजर बनाउनुभन्दा हात धुनु उपयोगी हुने प्रतिक्रिया

  ललितपुर महानगरपालिकाको लिखित अनुरोधमा कोरोनाभाइरससँग सम्बन्धित सचेतना अभियान अन्तर्गत त्यहाँका प्रत्येक वडाका प्रतिनिधिहरूलाई स्यानिटाइजर उत्पादनबारे आइतवारबाट ६ दिने प्राविधिक तालिम दिइरहेको नास्टले जनाएको छ। कोभिड-१९ को सङ्क्रमण देखापरेसँगै बजारमा मास्क र स्यानिटाइजर जस्ता सामग्रीको अभाव भएका विवरण आइरहेका छन्। यस्तोमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार बजारमा […]

वे ग्रुपबाट मास्क र हेण्ड सेनिटाइजहरु वितरण

  चितवन, चैत ३- सरसफाइको क्षेत्रमा काम गर्दै आएको वे ग्रुपले नेपालले कोरोना भाइरसको जोखिम कम गर्नका लागि विभिन्न संघसंस्थामा मास्क वितरण गरेको छ । संस्थाको २०३ औं श्रृखलाको नियमित कार्यक्रमअन्तर्गत आज भरतपुरमा रहेका आदर्श गृह, मानवसेवा आश्रम, हाम्रो घर साहाराको घर, पीटुसीटुमा १५० थान मास्क र पाँच […]