Reading Cup Football: An Amusing Celebration

Trilochan Gautam, Reading, UK 25 September 2019 One sunny morning in the golden glow, at calming horizon, last month on 24th of August, Reading Mayor Councillor Paul Woodward proudly stood in a rather decorated Palmer Park in Reading. He was opening an exciting ‘Reading Cup Football Tournament’ and […]

रेडिंगमा भब्य, मनोरंजनात्मक फुटबल खेल हुने

त्रिलोचन गौतम रेडिंग, युके ५ अगस्त, २०१९   ग्रेटर रेडिंग नेपाली समाज (GRNCA ) ले गत १२ बर्ष देखी नियमित रुपमा आयोजना गर्दै आएको Reading Cup Football Tournament यस पटक पनि यही आऊँदो अगस्त २४ का दिन East Reading स्थित Palmer Park मैदानमा आयोजना गर्दैछ । तेह्रौँ (13th) […]

साहित्यकार प्रतिमा केसीको कबिता संग्रह ‘पानीको बिद्रोह’ प्रकासित

त्रिलोचन गौतम रेडिंग, युके २० मे २०१९ प्रबासमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कबिता संग्रह पानीको बिद्रोह हालै प्रकासित भएको छ । जनता प्रकासन तथा प्रसारणले प्रकासित गरेको उक्त कृतिमा उन्नापचासवटा गद्य कविताहरु समाबेश गरिएका छन् । नेपाली साहित्यका बरिस्ठ प्रगतिवादी साहित्यकार मोदनाथ ‘प्रश्रित’ […]

An inspiring couple: Youth talent personality

[Mr Sabin Bhandari comes from the Bhandari family of Dhurkot, Gulmi (Nepal), who was born to Mr Basanta Bhandari and Maya Bhandari some 29 years ago. Sabin migrated to the UK about 7 years ago and lives in Reading. Sabin is married to Keshana and both of whom […]

नयाँ बर्ष मनाउने भब्य तयारीमा रेडिंग नेपाली समाज

लण्डन-काठमाडौँ सम्बाददाता १० अप्रिल २०१९ सदा झैँ यस पटक पनि रेडिंग नेपाली समाज (GRNCA) ले नयाँ बर्ष २०७६ भव्यताका साथ मनाउने भएको जानकारी संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीमसेन खड्काले हामीलाई जानकारी गराएका छन । GRNCA को निमन्त्रणा जस्ताकोतस्तै यस प्रकार:   हार्दिक निमन्त्रणा !!! सर्बप्रथम यहाँहरुको सपरीवारमा […]

रेडिंग नेपाली समाजको नयाँ कार्यसमिति चयन

त्रिलोचन गौतम रेडिंग, यु.के. रेडिंग नेपाली समाज (Greater Reading Nepalese Community Association; GRNCA) ले आफ्नो दशौँ महाधिवेशन तथा अठारौँ स्थापना दिवसका साथ हिजो मार्च ३१ का दिन दशौँ कार्यसमिति चयन गरेको छ । स्थानीय एक सभाकक्षमा महासचिब ओमकार अधिकारि द्वारा संचालित उक्त समारोहका प्रमुख अतिथि एन आर एन […]

कती रमाइलो असारे बेठी

त्रिलोचन गौतम ढिकीलाई ओखल जाँतोलाई मानी कोदाली खन्दै धान रोप्ने बानी हातमा अनौ हरिसमा नारा रोपाईंमा गाँउले रमाउदै सारा  खेतको मेलो आरामलाई चौतारो गोरुलाई हलो जुवालाई जोतारो खडेरी पर्दा त्यो चिम्ट्या माटो मेटाउन गाह्रो जोत्दामा रांटो समाउदै दांदे र जुवाको सैलो रोपारको रमझम हिलो र मैलो भर्दै छिन […]

श्रीपंचमीमा रमाए रेडिङका बालबालिका

त्रिलोचन गौतम रेडिङ, युके ११ फेब्रुअरी २०१९   रेडिङ नेपाली समाज (Greater Reading Nepalese Community Association) ले हिजो १० फेब्रुअरी श्रीपंचमीका दिन बिगत बर्षहरुझैँ यस पटक पनि सरस्वती पूजा मनायो। स्थानीय एक सभागृहमा भव्यताका साथ सम्पन्न उक्त कार्यक्रममा बालबालिका लगायत ठुलो संख्यामा रेडिङवासी भक्तालुहरुको समुपस्थिति रहेको थियो। सरस्वतीको […]