छोरा

मुजा परेका अनुहार मुसार्न खोज्यो हातमा छाला मात्र आउँछ । आँखा धमिला भैसके । घामको उज्यालोमा पनि मधुरो देख्छु । चस्मा लगाए पनि उस्तै । नलगाए पनि उस्तै । फेरि बुढेसकालमा त चस्मा पनि भारी…

घात

छविलाल खड्का कुर्सीले सधैं खाटलाई जिस्क्याउँथ्यो । "बोझारी  !" एक दिन खाटले मालिक र मालिक्नीको कुरा सुन्यो । मालिक - "प्यारी ! आज म गाउँ जानू पर्ने भयो  । न्यास्रो  नमान्नू । भोलि त जसरी…

हाइकुहरू

हाइकुहरू

हाइकुहरू - बद्री ढकाल हिरामणि  सधैं कोरोना गरिवी महामारी मृत्यु आहाल मृत्यु वोकेर हतारिदै बगेकी जुम्ली कर्णाली दिक्षित आत्मा परिचालित गोली न्याय आभास रातो सुकुल लिवाङ र थवाङ रातै रूकुम प्रमाणपत्र सपना परिक्षण सिरानी मुनि…

गजल

गजल ,Mahananda Dhakal

महानन्द ढकाल साहास बोकी अघि बढे बास पुरै तिम्रो हुन्छ पूरा धर्ती तिम्रो हुन्छ, आकाश पूरै तिम्रो हुन्छ डगमगाउन सके धर्ती, आकाश पूरै थर्काउँदै गाँस तिम्रो, बास तिम्रो, कपास पूरै तिम्रो हुन्छ सीमितको मुठ्ठीभित्र थामिएको…

देश, दशैं र मन

प्रतिमा केसी युद्ध र आन्दोलनले गलेको वेला भुकम्पको व्यथामा ढलिरहँदा राष्ट्रीयता र स्वाभिमानको संजीवनी पिएर कतै सवल कतै दुर्बल वैशाखीहरुको साहारामा उठ्न खोज्दै छ तंग्रिन खोज्दै छ देश दक्षिणबाट बग्ने बेमौसमी हावा हिमालमा ठोक्किई पहाड…

कस्तो कविता लेखुँ म ?

कस्तो कविता लेखुँ म ? वाशु शर्मा    हाँसेको कविता लेखुँ कि मन रोएको लेखुँ आशा गरेको लेखुँ या, मन मरेको लेखुँ कस्तो कविता लेखुँ म ? वतास जस्तै भाव तरंग आकाशभरि यत्रतत्र उडान भर्न…

तीन मुक्तक

महानन्द ढकाल कोहलपुर, १ सागर जस्तै शान्त रहन पनि सकिदैन हावा जस्तै चुपचाप वहन पनि सकिँदैन स्वाभिमानमा जब खेलवाड गर्न खोजिन्छ सधैं सधैं बुद्ध बनी सहन पनि सकिदैन । २ हामीले हाम्रो सान बोकेर हिडेका…

हवाई छाप चप्पल (लघु कथा)

कुमार केसी “हाम्रो पार्टीको सरकार बन्यो भने यो देशका सबै दीनदुखीहरुको छाना, खाना र नानाको ग्यारेन्टी गरिनेछ” कुरा २०४२ सालतिरको नेपालको मध्य तराईको एउटा सुन्दर गाउंको हो। सायद हुने खाने होईन कि हुँदा खाने सबै…