मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न नेपाल मुक्तक प्रतिष्ठान युके च्याप्टरले गत बर्ष जस्तै भ्यालेन्टाइन दिवशको उपलक्ष्यमा २७ फेब्रुअरी २०२२ का दिन एक भब्य प्रणय मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ । १४ फेब्रुअरीमा…
जुलुस
जुलुस आकाशबाट एक-एक गरि झरेँ ताराहरू घर्तीमा पोखिए र त्यसपछि शहरभरि बत्तीको मूल फूट्यो मान्छेहरूले बल्ल अक्षर बोल्न सिके एउटा बाटोले छाडिदियो अलिकति खुट्टालाई टेक्ने ठाउँ त्यसपछि बल्ल खुट्टाहरूले हिड्न सिकेँ र खुट्टाहरू जुलुस बनेँ…
दशैं
दशैं त्यसो त दशैं चट्याङ बनेर खस्छ दु:खका निधार हरूमा दशैं खुसीका देउराली हरूमा बस्छ शासकको आँगनमा गीत गाउँछ यहाँ ओठका काप- कापहरूमा दशैं आउँछ कसैका खुट्टाका छाप- छाप हरूमा दशैं आउँछ पहिरो जसरी दशैं…
हाइकुहरु (सेन्यूहरु )
ओहाली गाए रोपाइँ सकेपछि आफ्नै पिराए समिति माथि दुर्मति कि श्रीमती पति दुर्गति विश्वासपात्र तागत मूल श्रोत फूल अर्पण बाँके बगौढा कोयलावास् गढवा रापती फेरो एक चक्कर तिनटा बालापुर पाँच संसार हिरक बर्ष बिनसित्ति भारत…
गजल
गजल मेरो देशमा प्रचण्ड घाम थिएन र आएँ उधोग कारखाना, काम थिएन र आएँ स्वदेश मै दिनरात मेहेनत त गरेकै हुँ, यहाँ जस्तो गाठ, दाम थिएन र आएँ छेउ कै घर जब मैले ठूलो देख्न…
तिम्ले पुज्दा देउता हुन्छ
गीत तिम्ले पुज्दा देउता हुन्छ अरुले पुजे ढुंगा भन्छौ मान्छे सबै उस्तै हो नि ठुलो - सानो किन भन्छौ मिलि-जुलि बाँच्नु राम्रो, मरी लानु के नै छ र मानव चोला दुइ दिने हो अजम्बरी को…
अव्दुल लतिफ शौक तुलसीराम स्मृति पुरस्कारबाट सम्मानित कविता…
कोहलपुर बाँके, उर्दु शायर अब्दुल लतिफ शौक तुलसीराम स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । २०६२ सालमा तुलसीराम ढकालको स्मृतिमा स्थापना भएको ७,७७७/- रासीको पुरस्कारबाट दीर्घकालीन रुपमा साहित्य सेवा गरे बापत यो वर्ष अब्दुल लतिफ शौकलाई…
छोरा
मुजा परेका अनुहार मुसार्न खोज्यो हातमा छाला मात्र आउँछ । आँखा धमिला भैसके । घामको उज्यालोमा पनि मधुरो देख्छु । चस्मा लगाए पनि उस्तै । नलगाए पनि उस्तै । फेरि बुढेसकालमा त चस्मा पनि भारी…
घात
छविलाल खड्का कुर्सीले सधैं खाटलाई जिस्क्याउँथ्यो । "बोझारी !" एक दिन खाटले मालिक र मालिक्नीको कुरा सुन्यो । मालिक - "प्यारी ! आज म गाउँ जानू पर्ने भयो । न्यास्रो नमान्नू । भोलि त जसरी…