
क्षेत्री समाजको बार्षिक भेटघाटमा कुलेन्द्र बिक र भूमिका गिरीको दोहोरी धमका
क्षेत्री समाज युकेको यस बर्षको बार्षिक भेटघाट कार्यक्रम आगामी ८ जुनमा बेलायतको फेल्थाममा हुने भएको छ । हरेक बर्ष भब्य रुपमा आयोजना गरिने यस्तो भेटघाट कार्यक्रममा खास गरी मनोरन्जन, भेटघाट तथा बिभिन्न...