प्रतिमा कुमार फाउन्डेसनले हरेक बर्ष एकजना बेसहारा तर जेहेन्दार बिद्यार्थी पढाउने

२९  जुन २०१९ बेलायतको रेडिंगमा त्यस क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरु, बिभिन्न संघसंस्थाका प्रमुखहरु र सामाजिक अभियन्ताहरुको उपस्थितिमा प्रतिमा कुमार फाउन्डेसन गठनको औपचारिक घोषणा गरिएको छ । फाउन्डेसनका निर्देशक कुमार केसीका अनुसार फाउन्डेसनले हरेक...

एनआरएन यूके महासचिवका लागि पत्रकार फडिन्द्र भट्टराईद्वारा उम्मेदवारी घोषणा

लन्डन । एनआरएन यूकेको महासचिव पदमा पत्रकार तथा साहित्यकार फडिन्द्र भट्टराईले  एक समारोहका बीच उम्मेदवारी घोषणा गरेका छन् । आइतबार लण्डनको चाल्टर्नस्थित चाल्टर्न एसेम्ली रुममा एक घोषणासभा आयोजना गर्दै भट्टराईले आफ्ना  ११...

साहित्यकार प्रतिमा केसीको कबिता संग्रह ‘पानीको बिद्रोह’ बिमोचन

११ जुन २०१९ प्रबासमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कबिता संग्रह पानीको बिद्रोह हालै एक समारोहका बिच लोकार्पण भएको छ । गत जुन ८ तारिखमा बेलायतका लागी नेपालका...

लण्डन कविता कन्सर्टका स्रस्टाहरु सम्मानित

लण्डन कविता कन्सर्टका स्रस्टाहरु एक बिशेष समारोहका बीच सम्मानित भएका छन् । हिजो शनिबार भब्य रुपमा सम्पन्न क्षेत्री समाज युकेको  बार्षिक भेटघाट कार्यक्रममा कवि तथा गजलकारहरु नृपेश उप्रेती, रमेश कायस्थ, फडिन्द्र भट्टराई,...

रामकृष्ण ढकालको अर्को मर्मस्पर्शी गीत (भिडीयो सहित)

लोकप्रिय तथा सदाबहार गायक रामकृष्ण ढकालको स्वर रहेको निकै मार्मिक गीत ‘न दिलमा बास दिएउ.… ’ नयाँ बर्ष २०७६ को संघारमा म्युजिक नेपालले भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक गरेको छ । गीतकार...

रेडिंग नेपाली समाजको नयाँ कार्यसमिति चयन

त्रिलोचन गौतम रेडिंग, यु.के. रेडिंग नेपाली समाज (Greater Reading Nepalese Community Association; GRNCA) ले आफ्नो दशौँ महाधिवेशन तथा अठारौँ स्थापना दिवसका साथ हिजो मार्च ३१ का दिन दशौँ कार्यसमिति चयन गरेको छ...

लण्डनमा भब्य कविता कन्सर्ट, सिन्धुपाल्चोकको बिद्यालयलाइ १७ लाख

गत आइतबार बेलायतबासी नेपालीहरु कविताको जादुमा चुर्लुम्म डुबे। क्षेत्री समाज यूके (CSUK) को आयोजनामा भएको ‘कविता कन्सर्ट सिजन २’ मा  बेलायतका विभिन्न भेगबाट दुइ सय भन्दा बढी नेपालीहरु सहभागी  भएका थिए ।...

श्रीपंचमीमा रमाए रेडिङका बालबालिका

त्रिलोचन गौतम रेडिङ, युके ११ फेब्रुअरी २०१९   रेडिङ नेपाली समाज (Greater Reading Nepalese Community Association) ले हिजो १० फेब्रुअरी श्रीपंचमीका दिन बिगत बर्षहरुझैँ यस पटक पनि सरस्वती पूजा मनायो। स्थानीय एक...

राजेश पायल राईको “बादलुको छायाँ मुनि” सार्बजनिक

लोकप्रिय गायक राजेश पायल राईको  स्वरमा सजिएको रोमान्टिक गीत “बादलुको छायाँ मुनि”  गीतको म्युजिक भिडिओ सार्बजनिक भएको छ । चर्चित मोडेल तथा कोरिओग्राफर गम्भीर बिस्ट र जेबिका कार्कीलाई  फिचर्ड गरिएको यस गीतमा...

बेलायतमा पेनी फर नेपालले च्यारिटी डिनर कार्यक्रम गर्ने

१३ डिसेम्बर  २०१८ रेडिंग, युके कुमार केसी बेलायतको खासगरी रेडिंग क्षेत्रमा सक्रिय च्यारिटी संस्था पेनी फर नेपालले आगामी १९ जनवरी २०१९ शनिबारका दिन स्पाइसी ओभन रेस्टुरेन्ट रेडिंगमा नेपालमा कान्देश्वोरी रास्ट्रिय प्राथमिक बिद्यालय...