कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मानिसहरु आफ्नो घरमै सीमित हुन थालेका छन् । जसका कारण विश्वका लाखौँ मानिस आफ्नो परिवारको निकट रहन पाएका छन् ।

  एकजुट हुँदै मानिस कार्यालय तथा घरको भागदौडबीच मानिसहरु आफन्तबाट केही टाढिएजस्तो देखिन्थ्यो । कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मानिसहरु आफ्नो घरमै सीमित हुन थालेका छन् । जसका कारण विश्वका लाखौँ मानिस आफ्नो परिवारको निकट रहन पाएका छन् । इटालीमा पूर्ण रुपमा सहर बन्द भएका छन् । यस्तो अवस्थामा […]

बालबालिकाले के गर्ने बिदाको समयमा ?

नेपाल जस्तै धेरै देशहरूमा बालबालिकाहरूको बिदा छ र इटलीमा जस्तो सरकारले घरबाहिर निस्कनै प्रतिबन्ध लगाएको छैन। तर स्वास्थ्य अधिकारीहरूले सामाजिक दूरीका कायम राख्न भनिरहेका छन्। साथीहरूसँग टेबलटेनिस खेल्न हुन्छ कि हुँदैन? एकछिन चौरतिर जानु हुन्छ कि हुँदैन? साथीको घरमा खेल्न जान हुन्छ कि हुँदैन? जोन्स हप्किन्स ब्लूमबर्ग स्कूल […]

भुटानमा कोरोना भाइरसको दोस्रो ‘केस’, तीनपटक परीक्षण गर्दा नेगेटिभ, चौथोमा पोजेटिभ

  भुटानमा ७६ वर्षीय अमेरिकी नागरिकपछि उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको छ। भारतीय सञ्चारमाध्यम आउटलुकका अनुसार शुक्रबार जाँच क्रममा ५९ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको हो। उनी भुटानमा पहिलो संक्रमण देखिएका अमेरिकी नागरिकसँगै आएकी थिइन्। श्रीमानलाई कोरोना संक्रमण देखिएपछि उनकी श्रीमतीलाई पनि क्वारेन्टाइनमा राखिएको थियो। भुटानका प्रधानमन्त्री लोटे […]

India’s coronavirus cases rise by record 63 in a day, reaches 236 patients

  India saw the sharpest increase in the number of Covid-19 cases on a single day on Friday, with 63 people testing positive across the country, even as the central government told states to strictly enforce social distancing to curb the spread of the virus. Under the Epidemic […]

Emirati businessman Abdul Rahim Al Zarooni donates Dh10 million to tackle coronavirus

Al Zarooni stressed the importance of UAE citizens contributing to the fight against coronavirus, noting that it is their national duty to come together to ensure the country remains a model for security, safety and happiness. Al Zarooni praised the UAE’s efforts under the guidance of its leadership […]

Coronavirus: UK pubs, restaurants and gyms should close from tonight, Boris Johnson says

  Boris Johnson has told pubs, restaurants and cafes to close their doors this evening and not re-open tomorrow in an effort to prevent the further spread of coronavirus. He said “literally thousands of lives” will be saved if the British public paid attention to the advice from […]

The best defense against coronavirus is to avoid crowded places, people. Stay Home, Stay Safe. Stay calm & strong . Be sensible .

      The best defense against coronavirus is to avoid crowded places, people. Stay Home, Stay Safe. Stay calm & strong . Be sensible . .#besensible #beresponsible #citizen #stayhome #staysafe #letshelptomedical#doctors #nurses #lesthelpeachother #staycalm#stayhygienealways

कोरोनाभाइरस: कोभिड-१९ हुँदा मृत्यु हुने सम्भावना कति छ?

अहिले कोरोनाभाइरस सङ्क्रमण भएका १,००० बिरामीमध्ये पाँचदेखि ४० जनासम्मको ज्यान जाने गरेको अनुसन्धानकर्ताहरूको अनुमान छ। त्यति सङ्ख्यामा सङ्क्रमण हुँदा नौ जना अर्थात् एक प्रतिशतको मृत्यु हुने अनुमानलाई सबैभन्दा उपयुक्त मानिएको छ। यूकेका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार सरकारले गरेको “सबैभन्दा उत्तम आकलन”मा मृत्युदर दुई प्रतिशत वा त्यो भन्दा कम […]

कोरोनाभाइरस: कोभिड-१९ देखा परेयता पहिलोपटक देशभित्र नयाँ सङ्क्रमण शून्यमा पुगेको चीनको भनाइ

  कोरोनाभाइरस सुरुमा देखा परेको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन्। तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको थियो। ज्यानुअरी यता चिनियाँ मूलभूमिमा ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण […]

चीन अन्तर्राष्ट्रिय नेतृत्वतर्फ अघि बढ्दै छ, यता अमेरिकाको वर्चस्व भने डगमगाउन थालेको छ।

चीन अन्तर्राष्ट्रिय नेतृत्वतर्फ अघि बढ्दै छ, यता अमेरिकाको वर्चस्व भने डगमगाउन थालेको छ विश्‍वभर करोडौँ मानिसहरू आफूलाई आइसोलेसनमा राख्दै गर्दा नोभेल कोरोनाभाइरस महामारी साँच्चिकै विश्‍वव्यापी भएको छ। स्वास्थ्य र सुरक्षाका मामिलाका अगाडि यसको भूराजनीतिक असर त्यति महत्त्व नहोला, तर कालान्तरमा यो महत्त्वका साथ हेरिनेछ, विशेषतः विश्‍वमा संयुक्त राज्य […]