मानव सेवा आश्रमलाई कामना विकास बैंकको सहयोग

  मानव सेवा आश्रमलाई कामना विकास बैंकको          सहयोग चैत्र २३, चितवन । कामना विकास बैंक, नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामाग्री सहित सेनिटाइजर र…

कास्कीमा कोरोना संक्रमित भेटिएका छैनन्

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका कोरोना संक्रमित भेटिएको भनी भ्रमपूर्ण प्रचार भएको जनाएको छ । https://youtu.be/xJLn0qs8-L0 कार्यालयका नवराज शर्माले कास्कीमा कोरोनाका संक्रमित नभेटिएको दाबी गर्दै मिथ्या समाचार प्रकाशन गरी जनजीवन त्रसित नबनाउन आग्रह गरेका छन्…

स्वास्थ्य सामग्री खरिदमा अख्तियारले थाल्यो छानबिन

    काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिनका क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । बिहीबारदेखि उजुरीमाथि छानबिन थालेको अख्तियारले दिउँसो श्रेष्ठसँग अनौपचारिक रुपमा बयान…

अमृत सुदूरमा कोरोाविरूद्धका सिपाही ।

  https://youtu.be/xJLn0qs8-L0 अमृत शाही सुदूरपश्चिमका पहिला कोरोना बिरामी हुन्। उनी आफै काेराेना संक्रमणकाे चेकजाँच गर्न अस्पताल पुगेका थिए। एक सन्तानका बुवा अमृत काेराेना जस्ताे महामारीविरुद्ध एक्लै लडिरहेका छन् तर केही नेपाली मिडियामा आफ्नाे बारेमा आइरहेकाे…

कोरोना संक्रमितको उपचार गर्न डराउने चिकित्सकको लाइसेन्स खारेज…

यतिबेला कोरोना संक्रमितको आशंका गरिएका बिरामीको पनि चिकित्सकले उपचार गर्न डराइरहेका छन्। यतिसम्म कि बिरामीको शरीरमा छुनसमेत नमान्ने गरेको गुनासो जताततै सुनिन्छ। तर, अब प्रदेश २ सरकारले त्यस्ता चिकित्सकलाई कारबाही गर्ने भएको छ। https://youtu.be/xJLn0qs8-L0 मङ्गलबार…

  https://youtu.be/xJLn0qs8-L0 भरतपुर र नवलपुरका रक्तदाताहरुलाई निशुल्क यातायातको व्यवस्था । भरतपुर, १७ चैत बिरामीहरुलाई रगतको अभाव नहोस् भनी रक्तदाताहरुलाई उनीहरुको घरमै पुगेर ब्लड बैंकसम्म लिएर आउने र घरमै पुर्याउने व्यवस्था गरीएको छ । क्षेत्रीय रक्त…

नफापेको या फाप्न नदिइएको नेपाली राजनिति

  प्रकाश रेग्मी युवा नेता , समाजसेवी यो देशमा गौतम बुद्ध, मदन भण्डारी, बिपी कोइराला भनौं या स्व राजा बिरेन्द्र नैपनि अलिक लामो समय बाचेको भए हामीले तिनीहरूलाई पनि पत्तुर कवाडी बनाएर छोडी दिन्थ्यौं ।…

कोरोना भाइरस विरुद्धको लडाईमा हाम्रो दायित्व

धर्मराज सापकोटा   अहिलेको स्थिति कोरोना भाइरस (कोभिड 19)बिरुद्द आफू आफै सुरक्षित रहने एउटा अभियान हो । कोरोना भाइरसले विश्वव्यापिरुपमा जुन विनाशको विगुल फुकेको छ यसले विश्वका शक्तिशाली मुलुकहरुलाई एकपटक फेरि जरैबाट हल्लाइदिएको छ ।…