आइमाई

प्रतिमा के सी   हिंजो पनि थिए ती पहाडहरु आज पनि ती उस्तै उस्तै लाग्छन कैयौं पटक हिउंले ढाक्यो पहिरोले घाउ लगायो हावाहुरीले अस्तित्व मेटाउन खोज्यो डढेलोले त झन निर्वस्त्र गरायो अँहँ...